२१ श्रावण २०७८, बिहीबार

कारले मोटरसाईकललाई साइड दिने क्रममा दुर्घटना

Prem Budha

बर्दियाको मधुवन नगरपालिका ढोढरी १७ नं. जाने बाटोमा अहिले केही बेर अघि कार दुर्घटना । २ जना घाइते । घाइते हुनेमा हरि पोखरेल र इन्द्रमोहन सिग्देल । सुरेश पन्तको बा १३ च ४८६० नं. कारले मोटरसाईकललाई साइड दिने क्रममा दुर्घटना भएको प्रहरीको भनाई।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button