१९ श्रावण २०७८, मंगलवार

थप २,४०१ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

पछिल्लो २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् । अनलाइनखबरमा समाचार प्रकाशित भएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button