[vc_row tdc_css=”eyJhbGwiOnsiYm9yZGVyLXRvcC13aWR0aCI6IjEiLCJib3JkZXItY29sb3IiOiIjZTZlNmU2In19″][vc_column width=”2/3″][vc_column_text border_top=”no_border_top”] नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल अन्तरगत पर्ने तराईको जिल्ला मध्ये बर्दिया जिल्ला एक हो । यस जिल्लाको पनि विकट मानिने चारैतिरबाट कर्णाली नदिको दुईवटा भंगालोले घेरिएको ठाउ जसलाई भवरा टप्पाको नामले चिनिन्छ । यस क्षेत्र भित्र १ वटा नगरपालिका र १ गाउपालिका पर्दछन जसमा बिशेष गरी थारु जातिको बसोबास छ । राज्यबाट सधै पछाडी परेको यस भवरा टापु भनेर चिनिने राजापुर नगरपालिका र गेरुवा गाउपालिकाका जनताहरुले आफ्नो सञ्चार गृह नपाउदा बाहीरीए सञ्चार गृहको मुख ताक्नु पर्ने गरेको अवस्थामा मिति २०७२ साल फागुन १६ गते जिल्ला प्रशासन कार्यालय बर्दियामा ३१ नं.मा दर्ता भई आएको समुदायको आवाज कोठियाघाट राष्ट्रिय साप्ताहिक ले स्थानिय स्तरमा उठेका जनताका आवाजहरुलाई र समुदायमा भएका समाचारहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्म पुराउने सोचले कोठियाघाट अनलाईन पत्रिका स्थापना गर्ने जमर्को गरेको हो । पत्रिका संचालन गर्न धौ–धौ भइरहेको समयममा अनलाईन पत्रिका संचालन गर्न खोज्नु एउटा चुनौती हो भन्नु पर्छ । छोटो समयमा नै स्थानीयमा स्थापित हुन सफल भएकापत्रिकालाई अब अनलाईन पत्रिकामा लैजानुपर्ने माग अनुसार आवश्यक ठानी कोठियाघाट अनलाईन संचालन गर्ने जमर्को गरेको छौ ।
यस अनलाईन मार्फत देश विदेशमा रहनु भएको दाजु भाईदिदी बहिनीहरुलाई यस भौरा टापुको वारेमा जानकारी दिने,र समाजमा सचेतना अभिबृद्धि गर्ने छौ ।
[/vc_column_text][vc_row_inner][vc_column_inner width=”1/2″][td_block_text_with_title custom_title=”सप्पर्क ठेगाना”]
Kothiyaghat Weekly Media <br>